मग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(मख बाट पठाईएको)
Jump to navigation Jump to search


चिनीयाँ माटोबाट बनेको विकिपिडिया मग

गिलास जस्तै पानी,चिया,कफी या दुध लगायतका पेय पदार्थहरू पिउन प्रयोग गरिने भाँडो । गोलो आकारको यसको समाउने बिँड हुन्छ । यो विशेष रूपमा चिनीयाँ माटो या स्पातबाट बनाइएको हुन्छ ।