सामग्रीमा जानुहोस्

मञ्जु कुमार श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मञ्जु कुमार श्रेष्ठ
जन्म (1950-01-01) १ जनवरी १९५० (उमेर ७६)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशानिर्देशक, छायाँकार

मञ्जु कुमार श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका चलचित्र निर्देशक तथा छायाँकार हुन्।[] उनले जिवन रेखा चलचित्रबाट छायाँकारको रूपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेस गरेका थिए।

वर्षचलचित्रभूमिकानोट
जिवन रेखा छायाँकार
१९९० तिलहरी छायाँकार
१९९२ अधिकार छायाँकार
१९९६ आमा छायाँकार
१९९७ दैव संयोग निर्देशक तथा छायाँकार
१९९८ नायक निर्देशक तथा छायाँकार
सिँउदोको सिन्दूर निर्देशक तथा छायाँकार


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Manju Kumar Shrestha", photokipa.com (अङ्ग्रेजीमा), photokipa.com, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९ अभिलेखिकरण २० मार्च २०१९ वेब्याक मेसिन