सामग्रीमा जानुहोस्

अधिकार (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अधिकार
निर्देशकप्रकाश थापा
लेखकप्रकाश थापा
मुख्य कलाकारराजेश हमाल, कृष्टी मैनाली, नीर शाह, मिथिला शर्मा
छायाङ्कनमञ्जुकुमार श्रेष्ठ
प्रदर्शन मिति
२०५२ वैशाख १५
देशनेपाल
भाषानेपाली

अधिकार एक नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा राजेश हमाल, कृष्टी मैनाली, नीर शाह, मिथिला शर्मा, राजाराम पौडेल लगायतको प्रमुख भूमिका रहेको देख्न सकिन्छ छ। जुन चलचित्र २०५२ वैशाख १५ गते नेपालभर प्रदर्शन भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अधिकार", लेन्स नेपाल, ११ असार २०८१।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

अधिकार लेन्सनेपालमा