सामग्रीमा जानुहोस्

मडक्यु खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मडक्यु खोला जलविद्युत केन्द्र
मडक्यु खोला जलविद्युत केन्द्र नेपाल मा अवस्थित छ
मडक्यु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मडक्यु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममडक्यु खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°२१′४०″उ ८४°०८′४५″पू / 28.36111°N 84.14583°E / 28.36111; 84.14583
उद्देश्यPower
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०७४-१२-१९
प्रकारनदीको पानी
क्षमता१३ MW

मडक्यु खोला जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको छ। यस आयोजनामा मडक्यु खोलाको प्रवाहबाट १३ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [] यो आयोजना सिल्केस हाइड्रोपावर प्रालिको स्वामित्वमा रहेको छ । उक्त केन्द्रले २०७४-१२-१९ बाट विद्युत उत्पादन गर्न थालेको हो र उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्छ। []

  1. "Nepal", अन्तिम पहुँच २०२०-१२-०७
  2. Annual Report 2019/2049