सामग्रीमा जानुहोस्

मध्य चाकु खोला जलविद्युत केन्द्र

मध्य चाकु खोला जलविद्युत केन्द्र
मध्य चाकु खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
मध्य चाकु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मध्य चाकु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममध्य चाकु खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५२.०′२०.०″ उत्तर ८५.०°५५.०′४५.०″ पूर्व / २७.८७२२२२° उत्तर ८५.९२९१६७° पूर्व / 27.872222; 85.929167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)लाफिङ बुढा पावर नेपाल
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचाकु खोला
प्रकारनदीको पानी
क्षमता१.८ MW

मध्य चाकु खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, १.८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चाकु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। लाफिङ बुढा पावर नेपाल को स्वामित्वमा रेहेको यो आयोजना २०६९-११-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-१२-०६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Operating Projects :: Hydro (Above 1MW)", मूलबाट २०२३-०९-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१०-१४।