मध्य सोलु खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्य सोलु खोला जलविद्युत केन्द्र
मध्य सोलु खोला जलविद्युत केन्द्र is located in नेपाल
मध्य सोलु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मध्य सोलु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममध्य सोलु खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°२९.०′१६.०″उ॰ ८६.०°३४.०′०.०″पू॰ / २७.४८७७७८°N ८६.५६६६६७°E / 27.487778; 86.566667निर्देशाङ्कहरू: २७.०°२९.०′१६.०″उ॰ ८६.०°३४.०′०.०″पू॰ / २७.४८७७७८°N ८६.५६६६६७°E / 27.487778; 86.566667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मिड सोलु हाइड्रोपावर कम्पनी प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसोलु खोला
प्रकारनदीको पानी
क्षमता९.५ MW


मध्य सोलु खोला जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, ९.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मिड सोलु हाइड्रोपावर कम्पनी प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०९-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११२-०४-२१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४