सामग्रीमा जानुहोस्

ममता मोहनदास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ममता मोहनदास
जन्म (1985-11-14) १४ नोभेम्बर १९८५ (उमेर ३८)
मनामा, बहरीन
पेशाअभिनेत्री
कार्यकाल२००५- हाल सम्म
जीवनसाथीप्रजित पद्मनाभन (२०११ - हाल सम्म)

ममता मोहनदास (मलयालम: മംമ്ത മോഹന്ദാസ്) (जन्म-१४ नोभेम्बर १९८५), एक भारतीय चलचित्र अभिनेत्री, पार्श्व गायिका र मोडल पनि हुन्। केही तेलुगुतमिल निर्माण र एक कन्नड चलचित्र बाहेक, उनीले मुख्य रूपमा मलयालम चलचित्रमा अभिनय गर्ने काम गरिन्।[१][२] उनीले दुईवटा फिल्मफेयर पुरस्कार जितेकी छिन् - २००६ मा सर्वश्रेष्ठ तेलुगु पार्श्व गायिकाको लागि र २०१०मा सर्वश्रेष्ठ मलयालम अभिनेत्रीको लागि।

ममताको जन्म १४ नोभेम्बर १९८५मा मनामा, बहरीनमा भएको थियो। २००२मा उनीले इन्डियन स्कूल, बहरीनमा माध्यमिक शिक्षा पूरा गरिन्। उनीले माउण्ट कारमेल कलेज, बेङ्गलोरबाट स्नातक डिग्री गरिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]