मस्यौदा वार्ता:नवीन लुहागुन (अभिनेता)
स्वरूप
नवीन लुहागुन | |
---|---|
जन्म | नेपाल | ११ सेप्टेम्बर २००५
राष्ट्रियता | नेपाली |
पेशा | अभिनेता |
समकक्षी | ओशिन अङ्देम्बे |
नबिन लुहागुन एक नेपाली अभिनेता हुन् जसले भारतीय चलचित्रमा पनि काम गर्छन् र नेपाली चलचित्रमा पनि काम गर्छन्।[१] उनले २०२३ मा फिल्म वीरा सिम्हा रेड्डीबाट डेब्यू गरे, जुन सबै समयको सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो। उनले फिल्म वालटेयर वीरैया (२०२३) मा काम गरे।[१][२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]नबिनको जन्म एसिया महादेशमा रहेको नेपालमा भएको हो । उनी अझै अविवाहित छन्।[३]
क्यारियर
[सम्पादन गर्नुहोस्]नबिनले २०२३ मा फिल्म वीरा सिम्हा रेड्डीमा पहिलो भूमिका खेलेका थिए। उनले वालटेयर वीरैया (२०२३) फिल्ममा काम गरेका थिए।[४] उनलाई भारतीय सिनेमामा उत्कृष्ट संघर्ष गर्ने अभिनेताको रूपमा चिनिन्छ। चलचित्र छत्रीवाली (फिल्म) रिलिजपछि उनको लोकप्रियता बढ्यो ।.[५][६]
सन्दर्ब
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Biswas, Nikhil (२०२३-०१-१३), "Waltair Veerayya OTT Rights: Chiranjeevi’s Movie is Confirmed to Release on Netflix", MySmartPrice (en-USमा), अन्तिम पहुँच २०२३-११-१२।
- ↑ "मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम", Khabarhub (अङ्ग्रेजीमा), २०२३-११-०२, अन्तिम पहुँच २०२३-११-१२।
- ↑ काठमाडौँ, नागरिक, "नवीन सोचलाई केयुको लगानी", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-११-१२।
- ↑ Ray, Bodhisatwa (२०२३-०३-०३), "New OTT Releases this Week (February 27 – March 5): Gulmohar, The Mandalorian S3, Waltair Veerayya, and More Movies and TV Shows Playing Now", MySmartPrice (en-USमा), अन्तिम पहुँच २०२३-११-१२।
- ↑ "'Chhatriwali' Trailer: Rakul Preet Singh, Sumeet Vyas, Satish Kaushik And Rajesh Tailang Starrer 'Chhatriwali' Official Trailer | Entertainment - Times of India Videos", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-१२।
- ↑ "Pavel's Rosogolla to be dubbed and released in Odisha by Akshay Parija", www.indulgexpress.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-१२।