महक चहल
स्वरूप
महक चहल | |
---|---|
![]() महक चहल | |
जन्म | ओस्लो, नर्वे |
पेशा | अभिनेत्री |
कार्यकाल | २००२−हाल सम्म |
वेबसाइट | www.MahekChahal.com |
महक चहल एक भारतीय नोर्वेली बलिउड अभिनेत्री हुन्। उनी आज सम्म धेरै हिन्दी, तेलुगू, बङ्गाली, पञ्जाबी र नोर्वेली आदि भाषाहरूको चलचित्रमा कार्य गरी सकेकी छिन्। यस बाहेक धेरै धारावाहिकहरूमा (सिरिअल) पनि कार्य गरेकी छिन्। उनी सबैभन्दा पहिले सीआईडी नामक धारावाहिकमा देखा परिन् जसमा उनी वांटेड फिल्मको प्रचारको लिए आएकी थिइन्। यस पश्चात उनी बिग बसको बिग बस ५मा पनि थिइन् र बिग बस ८मा एक दावेदारको रूपमा प्रवेश गरिन् । उनीले नीठो नामको चलचित्रमा अभिनय गरिन्।