महेन्द्र कुमार राय
स्वरूप
महेन्द्र कुमार राय | |
|---|---|
| प्रतिनिधि सभा सदस्य | |
| पद बहाली २०७९ पुष ७ | |
| निर्वाचन क्षेत्र | महोत्तरी ४ |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेपाली काँग्रेस |
महेन्द्र कुमार राय नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा महोत्तरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २५४४८ मत हासिल गरेका थिए। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |