माइहेरिटेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माइहेरिटेज
व्यवसायको प्रकारनिजी कम्पनी
उपलब्ध भाषा४२ भाषा
संस्थापितसन् २००३
मुख्यालयहरूओर येहुदा, इजरायल (तेल अभिब नजिक)
प्रमुख कार्यकारी अधिकृतगिलाड जाफेट
उद्योगइन्टरनेट
उत्पादहरूपारवारिक इतिहास वेबसाइट
गिनीलोजी सफ्टवेयर
मोबाइल ऐप्लिकेसन
कर्मचारीहरू३७०
युआरएलwww.myheritage.com
दर्ता
वर्तमान स्थितिसक्रिय

निर्देशाङ्कहरू: ३२°१′१८.०२″उ॰ ३४°५१′३३.१३″पू॰ / ३२.०२१६७२२°N ३४.८५९२०२८°E / 32.0216722; 34.8592028

MyHeritage headquarters in Or Yehuda, Israel.jpg

माइहेरिटेज खोजी साझेदारी र परिवारको इतिहास संरक्षण गर्ने एक वेबसाइट हो । विश्वव्यापी यसले प्रयोगकर्तालाई अनलाईन, मोबाइल र सफ्टवेयर प्लेटफर्म प्रदान गर्दछ । प्रयोगकर्ताले आँफै अनलाईन परिवार रुख बनाउन र ऐतिहासिक रेकर्ड सेयर गर्न दिनुका साथै अरबौं पुर्खाहरूको लागि खोजी र तिनीहरूको स्थिति पत्ता लगाउनसक्छ । यसमा नयाँ नातेदार जडान गर्दा फोटो र भिडियो संरक्षण पनि गर्न सकिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]