माईभ्याली गोल्डकप
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (अप्रिल २०१७) |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
स्थापना | २०१५ |
---|---|
क्षेत्र | Nepal |
समूह सङ्ख्या | १०(२०७३) |
वर्तमान विजेता | झापा ११ फुटबल क्लब |
सबैभन्दा सफल क्लब | झापा ११ फुटबल क्लब (२ पटक) |
वेबसाइट | , |
माईभ्याली गोल्डकप २०७३ |
माईभ्याली अन्तर्राष्ट्रिय क्लब आमन्त्रित गोल्डकप एक चर्चित नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता इलाममा इलाम फुटबल क्लब प्रत्येक वर्ष आयोजना गर्ने गर्दछ।पुर्वी पहाडी भेगको सर्वाधिक चर्चित र ठूलो यस फुटबल प्रतियोगिताको स्थापना वा सुरूवाट वि.स. २०७१ साल देखि भएको हो।
इलामको ठूलो टुँडिखेलमा सञ्चालन हुने माइभ्यालि प्रतियोगितामा नेपाली तथा विदेशी(भारत ,भूटान,मुख्यत) क्लबहरूले सहभागिता जनाउने गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.स.२०७१ सालबाट सुरूवाट भएको यस माईभ्यालि गोल्डकपको पहिलो संस्करण २०७१ साल माघ १४ गतेदेखि २४ गतेसम्म जम्मा ११ दिन चलेको थियो ।पहिलोपटकको प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी क्लब फाइनलमा पुग्न सफल भएका थिए।भने पहिलो उपाधि थ्री स्टार क्लबले उचालेको थियो ।हालसम्मको नतिजा अनुसार झापा ११ फुटबल क्लबले सर्वाधिक दुई पटक यो प्रतियोगिता जितेको छ ।झापाले २०७२ र २०७३ गरी लगातार यो प्रतियोगितामा जित्न सफल भएको थियो ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]- हाल सम्मको विजेताहरू
संस्करण | वर्ष | विजेता | उपविजेता | फाइनल नतिजा |
---|---|---|---|---|
पहिलो | २०७१ | थ्री स्टार क्लब | नेपाल आर्मी क्लब | |
दोस्रो | २०७२ | झापा ११ | एपीएफ क्लब | ०-० (४-३) |
तेस्रो | २०७३ | झापा ११ | नेपाल आर्मी क्लब | ३-० |
उत्कृष्ट नतिजाहरू
[सम्पादन गर्नुहोस्]- क्लबगत उत्कृष्ट नतिजाहरू
क्र.स. | क्लब | विजेता | उपविजेता | विजेता वर्ष |
---|---|---|---|---|
१. | झापा ११ | २ | ० | २०७२,२०७३ |
२. | थ्री स्टार क्लब | १ | ० | २०७१ |
३. | नेपाल आर्मी क्लब | ० | २ | |
४. | एपीएफ क्लब | ० | १ |
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]- २०७३ को अनुसार पुरस्कार राशि
- प्रथम पुरस्कार :- रू.५,००,०००|-
- दोस्रो पुरस्कार :- रू.२,५०,०००|-
पुरस्कारको रूपमा यस विजेता तथा उपविजेतालाई नगद पुरस्कारका साथमा मेडल,प्रमाण-पत्र तथा ट्रफी पनि प्रदान गरिन्छ ।