माई क्सास्केड जलविद्युत केन्द्र
स्वरूप
| माई क्यास्केड जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | माई क्यास्केड जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | इलाम जिल्ला |
| निर्देशाङ्क | २६.०°४५.०′४३.०″उ ८७.०°५२.०′२.०″पू / 26.761944°N 87.867222°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | सानिमा माई हाइड्रोपावर लिमिटेड |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | माई खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ७.० MW |
माई क्यास्केड जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सानिमा माई हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७२-१२-१९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०७-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन