माई खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माई खोला
माई खोला is located in नेपाल
माई खोला
भौतिक विषेशताहरू
मुखकनकाई नदी
 •  भौगोलिक निर्देशाङ्क
२६°४९′४४″N ८७°४६′४८″E / २६.८२८९°N ८७.७८००°E / 26.8289; 87.7800निर्देशाङ्कहरू: २६°४९′४४″N ८७°४६′४८″E / २६.८२८९°N ८७.७८००°E / 26.8289; 87.7800

माई खोला नेपालको पूर्वमा इलाम जिल्लाझापा जिल्लामा भएर दक्षिण तर्फ बग्ने खोला हो। यो खोला कनकाई नदीको प्रमूख सहायक खोला हो। माई खोला महाभारत पर्वत शृङ्खलामा रहेका झरनाहरूबाट उत्पन्न भएको छ। यसका प्रमुख सहायक खोलाहरूमा जोग माई खोला र पुवा खोला पर्दछन्। यो खोला झापा जिल्लामा प्रवेश गरे पछि कनकाई नदी मिसिन्छ। माई खोलामा माईखोला जलविद्युत लगायत थुप्रै जलविद्युत परियोजनाहरू रहेका छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २२ अक्टोबर २०२३ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]