माई खोला लघु जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माई खोला जलविद्युत केन्द्र
माई खोला लघु जलविद्युत केन्द्र is located in नेपाल
माई खोला लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा माई खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाई खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५२.०′३६.०″उ॰ ८७.०°५५.०′४७.०″पू॰ / २६.८७६६६७°N ८७.९२९७२२°E / 26.876667; 87.929722निर्देशाङ्कहरू: २६.०°५२.०′३६.०″उ॰ ८७.०°५५.०′४७.०″पू॰ / २६.८७६६६७°N ८७.९२९७२२°E / 26.876667; 87.929722
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाई खोला
प्रकारनदीको पानी
क्षमता४.५ MW


माई खोला जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ४.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माई खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०६४-१०-१४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९९-०८-१९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४