माडागास्करका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सन् २०१४ सम्ममा माडागास्करका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ।[१][२]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Madagascar map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको माडागास्करका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: माडागास्करको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
नाम चित्र निर्देशाङ्क क्षेत्र समय युनेस्को डेटा विवरण सन्दर्भ
सिङ्गी डे बेमराहा कडा प्रकृति आरक्ष Tsingy १८°४०′ दक्षिण ४४°४५′ पूर्व / १८.६६७° दक्षिण ४४.७५०° पूर्व / -18.667; 44.750 (Tsingy) मेलकय १९९० ४९४; vii, x [३]
अम्बोहिमाङ्गाको शाही पहाड Ambohimanga १८°४५′ दक्षिण ४७°३३′ पूर्व / १८.७५०° दक्षिण ४७.५५०° पूर्व / -18.750; 47.550 (Ambohimanga) अनालामाङ्गा २००१ ९५०; iii, iv, vi [४]
अट्सीननामाको वर्षावन Marojejy National Park १४°२७′ दक्षिण ४९°४२′ पूर्व / १४.४५०° दक्षिण ४९.७००° पूर्व / -14.450; 49.700 (Rainforests of the Atsinanana) सभा २००७ १२५७; ix,x [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Number of World Heritage Properties by region", UNESCO, अभिगमन मिति १० सेप्टेम्बर २०११ 
  2. "Composition of macro geographical (continental) regions, geographical sub-regions, and selected economic and other groupings", Geographical region and composition of each region, United Nations Statistics Division, २०१०, अभिगमन मिति २० अक्टोबर २०११ 
  3. "Tsingy de Bemaraha Strict Nature Reserve", UNESCO, अभिगमन मिति अप्रिल ३०, २०११ 
  4. "Royal Hill of Ambohimanga", UNESCO, अभिगमन मिति अप्रिल ३०, २०११ 
  5. "Rainforests of the Atsinanana", UNESCO, अभिगमन मिति अप्रिल ३०, २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]