सामग्रीमा जानुहोस्

माथिल्लो चमेलिया जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २९.०°४४.०′२०.०″उ ८०.०°४६.०′५०.०″पू / 29.738889°N 80.780556°E / 29.738889; 80.780556
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो चमेलिया जलविद्युत केन्द्र
माथिल्लो चमेलिया जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माथिल्लो चमेलिया जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो चमेलिया जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो चमेलिया जलविद्युत केन्द्र
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९.०°४४.०′२०.०″उ ८०.०°४६.०′५०.०″पू / 29.738889°N 80.780556°E / 29.738889; 80.780556
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)अपि पावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचमेलिया खोला
प्रकारनदीको पानी
क्षमता४० MW


माथिल्लो चमेलिया जलविद्युत केन्द्र दार्चुला जिल्लामा अवस्थित रहेको, ४० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चमेलिया खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अपि पावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०८०-०४-२८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१११-०६-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति