सामग्रीमा जानुहोस्

माथिल्लो तामाकोशी जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°४९.०′०.०″उ ८६.०°१०.०′०.०″पू / 27.816667°N 86.166667°E / 27.816667; 86.166667
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माथिल्लो तामाकोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो तामाकोशी जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४९.०′०.०″उ ८६.०°१०.०′०.०″पू / 27.816667°N 86.166667°E / 27.816667; 86.166667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोततामा कोशी नदी
प्रकारनदीको पानी
क्षमता४५६ MW


माथिल्लो तामाकोशी जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ४५६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तामा कोशी नदीको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०५-०४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०८-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति