सामग्रीमा जानुहोस्

माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र

माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र
माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
माथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानरसुवा जिल्ला
निर्देशाङ्क२८.०°१.०′२१.०″ उत्तर ८५.०°११.०′१६.०″ पूर्व / २८.०२२५००° उत्तर ८५.१८७७७८° पूर्व / 28.022500; 85.187778
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतत्रिशुली नदी
प्रकारनदी प्रवाही
क्षमता६० MW

माथिल्लो त्रिशूली ३ ए जलविद्युत केन्द्र रसुवा जिल्लामा अवस्थित रहेको, ६० मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले त्रिशुली नदीको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०५-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-११-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन