माथिल्लो नाउगड जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो नाउगड जलविद्युत केन्द्र
माथिल्लो नाउगड जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो नाउगड जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो नाउगड जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो नौगाड जलविद्युत केन्द्र
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९.०°४३.०′२५.०″उ॰ ८०.०°३६.०′२६.०″पू॰ / २९.७२३६११°N ८०.६०७२२२°E / 29.723611; 80.607222निर्देशाङ्कहरू: २९.०°४३.०′२५.०″उ॰ ८०.०°३६.०′२६.०″पू॰ / २९.७२३६११°N ८०.६०७२२२°E / 29.723611; 80.607222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)एपि पावर कम्पनी लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतनौगाड खोला
प्रकारनदीको पानी
क्षमता८ MW


माथिल्लो नाउगड जलविद्युत केन्द्र दार्चुला जिल्लामा अवस्थित रहेको, ८ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले नाउगड खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। एपि पावर कम्पनी लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०७-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०९-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४