सामग्रीमा जानुहोस्

माथिल्लो मार्दी जलविद्युत केन्द्र

माथिल्लो मार्दी जलविद्युत केन्द्र
माथिल्लो मार्दी जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
माथिल्लो मार्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो मार्दी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो मार्दी जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°१५.०′३७.०″ उत्तर ८४.०°४.०′०.०″ पूर्व / २८.२६०२७८° उत्तर ८४.०६६६६७° पूर्व / 28.260278; 84.066667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माडी पावर प्रालि,
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमार्दी खोला
प्रकारनदीको पानी
क्षमता२५ MW

माथिल्लो मार्दी जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, २५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मार्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माडी पावर प्रा.लि., को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०९-२५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-०१-२६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन