माथिल्लो सोलु खोला जलविद्युत केन्द्र
स्वरूप
माथिल्लो सोलु खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | माथिल्लो सोलु खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | सोलुखुम्बु जिल्ला |
निर्देशाङ्क | २७.०°३१.०′१५.०″उ॰ ८६.०°३४.०′२७.०″पू॰ / २७.५२०८३३°N ८६.५७४१६७°Eनिर्देशाङ्कहरू: २७.०°३१.०′१५.०″उ॰ ८६.०°३४.०′२७.०″पू॰ / २७.५२०८३३°N ८६.५७४१६७°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | बेनी जलविद्युत आयोजना |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | सोलु खोला |
प्रकार | नदीको पानी |
क्षमता | १९.८ MW |
माथिल्लो सोलु खोला जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, १९.८ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बेनी जलविद्युत आयोजना को स्वामित्वमा रेहेको यो आयोजना २०८०-०३-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-११-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।