सामग्रीमा जानुहोस्

माथिल्लो सोलु खोला जलविद्युत केन्द्र

माथिल्लो सोलु खोला जलविद्युत केन्द्र
माथिल्लो सोलु खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
माथिल्लो सोलु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो सोलु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो सोलु खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°३१.०′१५.०″ उत्तर ८६.०°३४.०′२७.०″ पूर्व / २७.५२०८३३° उत्तर ८६.५७४१६७° पूर्व / 27.520833; 86.574167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बेनी जलविद्युत आयोजना
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसोलु खोला
प्रकारनदीको पानी
क्षमता१९.८ MW

माथिल्लो सोलु खोला जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, १९.८ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बेनी जलविद्युत आयोजना को स्वामित्वमा रेहेको यो आयोजना २०८०-०३-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-११-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Operating Projects :: Hydro (Above 1MW)", मूलबाट २०२३-०९-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१०-१४।