सामग्रीमा जानुहोस्

माथिल्लो हुग्दी जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २८.०°५.०′०.०″उ ८३.०°२३.०′१७.०″पू / 28.083333°N 83.388056°E / 28.083333; 83.388056
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो हुग्दी जलविद्युत केन्द्र
माथिल्लो हुग्दी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माथिल्लो हुग्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो हुग्दी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो हुग्दी जलविद्युत केन्द्र
देशनेपाल
स्थानगुल्मी जिल्ला
निर्देशाङ्क२८.०°५.०′०.०″उ ८३.०°२३.०′१७.०″पू / 28.083333°N 83.388056°E / 28.083333; 83.388056
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)रुरु जलविद्युत परियोजन प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतहुग्दी खोला
प्रकारनदीको पानी
क्षमता५ MW


माथिल्लो हुग्दी जलविद्युत केन्द्र गुल्मी जिल्लामा अवस्थित रहेको, ५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले हुग्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। रुरु जलविद्युत परियोजन प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७१-१२-०९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०४-२९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति