माथिल्लो हेवा जलविद्युत केन्द्र
स्वरूप
| माथिल्लो हेवा जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | माथिल्लो हेवा जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | संखुवासभा जिल्ला |
| निर्देशाङ्क | २७.०°१९.०′३४.०″उ ८७.०°२०.०′४५.०″पू / 27.326111°N 87.345833°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | माथिल्लो हेवा खोला हाइड्रोपावर कम्पनी प्रा.लि. |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | हेवा खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ८.५ MW |
माथिल्लो हेवा जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, ८.५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले हेवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माथिल्लो हेवा खोला हाइड्रोपावर कम्पनी प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-१२-१९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०१-१४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन