मानुषी छिल्लर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मानुषी छिल्लर
Manushi Chhillar
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
Manushi Chhillar at a press conference, 2017.jpg
जन्म (१९९७-०५-१४) १४ मे १९९७ (उमेर २२)
हरियाणा, भारत
शिक्षासेन्ट थोमस विद्यालय
भगत फूल सिंह गवर्नमेन्ट मेडिकल कलेज
पेशा
  • सौन्दर्य प्रतियोगिता विजेता
  • मोडल
उचाईं१.७५ मी (५ फिट ९ इन्च)
कपालको रङ्गभुरा
आँखाको रङ्गभुरा
उपाधि(हरू)फेमिना मिस इन्डिया २०१७
मिस वर्ल्ड २०१७
प्रमुख
प्रतियोगिता(हरू)
फेमिना मिस इन्डिया २०१७
(विजेता)
मिस वर्ल्ड २०१७
(विजेता)

मानुषी छिल्लर (जन्म १४ मई १९९७) एक भारतीय मोडल र सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले मिस वर्ल्ड २०१७को उपाधि जितेकी हुन् ।[१]विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् । मिस वर्ल्ड २००० को विजेता प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छिल्लर छैठौं भारतीय महिला हुन् ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Singh, Swati (२५ नोभेम्बर २०१७), "Haryana girl brings back the coveted ‘blue crown’ to India", The Sunday Guardian, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]