मिरेया लालागुना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिरेया लालागुना
Mireia Lalaguna Royo
लालागुना २०१६ मे
जन्ममिरेया लालागुना रोयो
(1992-11-21) २१ नोभेम्बर १९९२ (उमेर ३१)
बार्सिलोना, स्पेन
पेशा
उचाइ१.७७ मिटर
उपाधिमिस एट्लान्टिको इन्टरनेसनल २०१४
विश्व सुन्दरी स्पेन २०१५
विश्व सुन्दरी २०१५
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गपहेंलो
आँखाको रङ्गनिलो
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस एट्लान्टिको इन्टरनेशनल २०१४
(विजेता)
विश्व सुन्दरी स्पेन २०१५
(विजेता)
विश्व सुन्दरी २०१५
(विजेता)

मिरेया लालागुना रोयो (जन्म नोभेम्बर २१, १९९२) एक स्पेनी अभिनेत्री, मोडल र सौन्दर्य प्रतियोगिता विजेता हुन्। उनी सन् २०१५ मा मिस स्पेनको उपाधि जितेकी थिइन् र सोही वर्षको डिसेम्बरमा उनले सान्यामा आयोजित विश्व सुन्दरी २०१५को उपाधि समेत जितेकी थिइन्। विश्व सुन्दरी २०१४की विजेता तथा दक्षिण अफ्रिकाकी रोलेन स्ट्राउसले कार्यक्रमको अन्त्यमा मिरेयालाई विश्व सुन्दरीको उपाधि दिएकी थिइन्। स्पेनलाई प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता जित्ने उनी पहिलो महिला हुन्।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Heller, Corinne (१९ डिसेम्बर २०१५), "And the Miss World 2015 Winner is...", E! Online, अन्तिम पहुँच १० सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]