सामग्रीमा जानुहोस्

माया खोला जलविद्युत केन्द्र

माया खोला जलविद्युत केन्द्र
माया खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
माया खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा माया खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाया खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसंखुवासभा जिल्ला
निर्देशाङ्क२७.०°१३.०′४०.०″उ ८७.०°१८.०′३३.०″पू / 27.227778°N 87.309167°E / 27.227778; 87.309167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)माया खोला हाइड्रोपावर कम्पनी प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमाया खोला
प्रकारनदीको पानी
क्षमता१४.९ MW

माया खोला जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, १४.९ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले माया खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। माया खोला हाइड्रोपावर कम्पनी प्रा।लि. को स्वामित्वमा रेहेको यो आयोजना २०८०-०३-२२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०६-०२-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन