मार्क बुन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मार्क बुन
Mark Bunn.JPG
बुन सन् २०११ मा ब्ल्याकबर्न रोभर्समा
व्यक्तिगत विवरण
पुरा नाम मार्क जोन बुन[१]
जन्म मिति (१९८४-११-१६) १६ नोभेम्बर १९८४ (उमेर ३४)
जन्म स्थान क्यामडेन लण्डन, इङ्ल्यान्ड[३]
उचाई ६ फिट ० इन्च (१.८३ मी)[२]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब एस्टन भिल्ला
नम्बर ३१
युवा क्लब
१९९८–२००० टोटनह्याम हट्स्पर
२०००–२००१ नर्थह्याम्प्टन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००१–२००८ नर्थह्यामटन ९० (०)
२००४केटरिङ टाउन (ऋणमा) १७ (०)
२००८–२०१२ ब्ल्याकबर्न रोभर्स (०)
२००९लिचेस्टर सिटी (ऋणमा) (०)
२००९–२०१०सेफिल्ड युनाइटेड (ऋणमा) ३२ (०)
२०१२–२०१५ नर्विच सिटी २३ (०)
२०१५– एस्टन भिल्ला १३ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२:०१, १८ डिसेम्बर २०१६ (युटिसी).

मार्क बुन (जन्म: १६ नोभेम्बर १९८४) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब एस्टन भिल्लामा गोलरक्षकको रुपमा कार्यरत छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "क्लबमा सामेल भएका अाधिकारिक खेलाडीहरू: मे १९ २०१८: एस्टन भिल्ला" (पिडिएफ), फुटबल लिग, पृ: २, अन्तिम पहुँच १६ जुन २०१८ 
  2. "पहिलो टोली", नर्थह्याम्प्टन टाउन, मूलबाट २८ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ Janaury २०११ 
  3. Rollin, Glenda; Rollin, Jack, सं (२०१०). स्काई स्पोर्ट्स फुटबल बर्ष २०१०–२०११ (41st संस्करण). London: हेडलाईन पब्लिसिङ ग्रुप. . 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]