मार्गरेट अल्वा
स्वरूप
मार्गरेट अल्वा | |
---|---|
राजस्थानको राज्यपाल | |
पद बहाली १२ मे २०१२ | |
पूर्वाधिकारी | शिवराज पाटिल |
व्यक्तिगत विवरण | |
जन्म | मङ्गलोर | १४ अप्रिल १९४२
राष्ट्रियता | भारतीय |
सन्तान(हरू) | ३ सुपुत्र र १ सुपुत्री |
मातृ शिक्षाप्रतिष्ठान | माउंट कार्मेल कलेज र राजकीय लाँ कलेज बंगलोर |
जीवनवृति | अधिवक्ता |
मार्गरेट अल्वा (जन्मः १४ अप्रिल १९४२), भारतको राजस्थान राज्यको राज्यपाल हुन्। उनी ६ अगष्ट २००९बाट १४ मे २०१२ सम्म उत्तराखण्डको पहलो महिला राज्यपालको रूपम कार्य गरिन्। उनी भारतीय राष्ट्रीय कांग्रेसको एक वरिष्ठ सदस्य र अखिल भारतीय कांग्रेस समितिको आम सचिव हुन्। उनी मर्सी रवि अवर्डबाट सम्मानित छिन्।
प्रारंभिक जीवन
[सम्पादन गर्नुहोस्]मारग्रेट अल्वाको जन्म १४ अप्रिल १९४२मा मेंगलूरको पास्कल एम्ब्रोस नजारेथ र एलिजाबेथ नजारेथको घरमा भएको थियो। अल्वालाई आफ्नु पढाई आगाडि बढाउनको लागि बंगलौर लगिएको थियो, जहाँ माउंट कार्मेल कलेज र राजकीय लाँ कलेजमा उनको शिक्षा-दीक्षा भयो।