मालती मङ्गले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालती मङ्गले
लेखकमाधवप्रसाद घिमिरे
देशनेपाल
भाषानेपाली
विषयगीति नाटक
प्रकाशकसाझा प्रकाशन
पृष्ठ४९
आइएसबिएन9789993325994

मालती मङ्गले माधव घिमिरेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]