मासा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

मासा सुन जस्ता बहुमूल्य धातु नाप्ने एकाइ हो । आठ रत्तीको तौल वा परिमाण एक मासा हो ।


बाह्य कडीहरू[सम्पादन गर्ने]

१० मासा को १ तोला हुन्छ