रत्ती
स्वरूप
नेपाली तौल मापन |
---|
रत्ती सुन जस्ता धातु बेचबिखनमा प्रयोग हुने एकाइ हो । यसको तुलना रातीगेडी वा लालगेडीसँग गरिन्छ । आधुनिक मापनमा एक रत्ती लगभग ०.१२१२५ ग्राम बराबर हुन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=रत्ती&oldid=1027397" बाट अनुप्रेषित