मिएशा टेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिएशा टेट
सन् २०११ मा मिएशा टेट
जन्ममिएशा थिरेशा टेट
(1986-08-18) अगस्ट १८, १९८६ (उमेर ३७)
टॉकोमा वाशिंगटन, संयुक्त राज्य[१]
अन्य नामहरूकपकेक (Cupcake),
टेक डाउन (Takedown)[१]
राष्ट्रियताअम्रिकी
उचाई५ फिट ६ इन्च (१.६८ मी)[२]
तौल१३५ पाउन्ड (६१ किग्रा; ९.६ स्टोन)[१]
विभागबॉटमवेट[१]
पहुँच६६.५ इन्च (१६९ सेमी)[३]
शैलीकुस्ती, ब्राजीलियन जि-जुत्सु[४]
फाइटिङलस भेगस, नेभाडा, संयुक्त राज्य[५]
टिमएक्सट्रिम कोटोउर
क्रमब्रजिलियन जि-जुत्सु विधा तर्फ बैगुनी रंगको बेल्ट[५]
सक्रिय वर्ष२००७ - "हालसम्म"
मिश्रित मार्सल आर्ट्स रेकर्ड
जम्मा23
जितहरू18
नक आउट द्वारा3
आज्ञाकारिता द्वारा7
निर्णय द्वारा8
हारहरू5
नक आउट द्वारा2
आज्ञाकारिता द्वारा2
निर्णय द्वारा1
वेबसाइटhttp://www.mieshatate.com/
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट
मिएशा टेट
मेडल रेकर्ड
 संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै
महिला अल्झिएर भिड्ने प्रविधि
एफ.आई.एल.ए. ग्र्याप्लिंग वर्ल्ड
रजत पदक – दोस्रो स्थान ल्युशर्न २००८ - ७२ किलोग्राम (नो-जिआई)

मिएशा थिरेशा टेट (जन्म अगष्ट १८, १९८६)[६] एक अमेरिकी मिश्रित मार्सल कलाकार हुन । उनी अल्टिमेट फाईटिंग च्याम्पियनशिप मा प्रतिस्पर्धा गर्छिन र उनी वर्तमान यु.एफ.शि महिला बॉटमवेट च्याम्पियन हुन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Miesha Tate", Sherdog.com, अन्तिम पहुँच २०१५-०७-११ 
  2. "Fight Card - UFC Fight Night Dillashaw vs. Barao 2", UFC.com, अन्तिम पहुँच जुलाई २६, २०१५ 
  3. ३.० ३.१ "Miesha Tate Bio", ESPN.com, अन्तिम पहुँच २०१५-०७-१४ 
  4. Probst, Jason (२०११-०७-२६), "Destiny's Child", Sherdog.com, अन्तिम पहुँच २०१५-०७-१० 
  5. ५.० ५.१ "Miesha Tate - Official UFC Fighter Profile", UFC.com, अन्तिम पहुँच जनवरी २६, २०१५ 
  6. State Of नेभाडा डिपार्टमेन्ट अफ बिजनेश एन्ड ईन्डस्ट्री एथलेटिक कमिशन (१३ अप्रिल २०१३), "Mixed Martial Arts Show Results "TUF Finale"" (PDF), अन्तिम पहुँच २०१३-०६-२९