मिचेल जोनसन
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | मिचेल गाय जोनसन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २ नोभेम्बर १९८१ टाउन्सभिले, क्विन्सल्यान्ड, अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | नोच, मिज, चोम्प्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | १८९ सेमी (६ फिट २+१⁄२ इन्च)[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | बायाँ हाते तिब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टेस्ट पदार्पण (क्याप ३९८) | ८ नोभेम्बर २००७ विरुद्ध श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टेस्ट | १७ डिसेम्बर २०१४ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओडिआई पहिलो खेल (क्याप १५६) | १० डिसेम्बर २००५ v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | २५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००१-२००८ | क्विन्सल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २००८-वर्तमान | पश्चिमी अस्ट्रेलिया क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१२-२०१३ | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४-वर्तमान | किङस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १९ अक्टोबर २०१६ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मिचेल गाय जोनोसन (जन्म २ नोभेम्बर १९८१) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलियाबाट खेल्छन । उनी बायाँ हाते तिब्र बलर तथा बायाँ हाते ब्याट्सम्यान हुन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सन् २००९ को "क्रिकेट वर्ष खेलाडी" पुरस्कारले सम्मानित गरेको थियो । वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तिब्र बलरहरूको सूचीमा उनको स्थान अग्रपङ्क्तिमा रहेको छ ।[२] उनी अस्ट्रेलियाको लागि टेस्ट, एकदिवसीय तथा टि२० क्रिकेटमा सहभागिता जनाउछन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय शतकहरू
[सम्पादन गर्नुहोस्]टेस्ट शतक
[सम्पादन गर्नुहोस्]| मिचेल जोनसनको टेस्ट शतकहरू | |||||||
|---|---|---|---|---|---|---|---|
| # | रन | म्याच | विरुद्ध | शहर/राष्ट्र | स्थान | वर्ष | नतिजा |
| १ | १२३* | २१ | न्यूल्यान्ड्स क्रिकेट ग्राउण्ड | २००९ | हार | ||
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mitchell Johnson", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १५ जनवरी २०१४।
- ↑ Townsville Bulletin: Mitch's big wait over
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मिचेल जोनसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।