मिथिला २ सौर्य उर्जा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

 मिथिला २ सौर्य उर्जा केन्द्र धनुषा जिल्ला, मधेस प्रान्तमा अवस्थित १० मेगावाटको सौर्य ऊर्जा केन्द्र हो। यो ग्लोबल पावर डेभलपमेन्ट प्रा.लि. को स्वामित्वमा रहेको छ । [१] हाल निर्मणाधिन यो केन्द्र सन् २०२४ को फेब्रुअरीमा सञ्चालनमा आउने योजना छ [२]

यो आयोजनाले लगभग ३५ बिघा जग्गा ओगटेको छ र यसमा २८,५०४ सोलार प्यानल र तीनवटा इन्भर्टरहरू रहेका छन्। उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Construction License :: Solar", अन्तिम पहुँच २०२०-११-०२ 
  2. "10 megawatts of solar power evacuated to national grid in Province 2", अन्तिम पहुँच २०२१-०३-०१