मिथिला सौर्य उर्जा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

 

मिथिला सोलार उर्जा केन्द्र धनुषा जिल्ला, प्रदेश नम्बर २ मा अवस्थित १० मेगावाटको सौर्य उर्जा केन्द्र हो।। यो केन्द्र् पावर डेभलपमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको छ । यो केन्द्र सन् २०२१ को फेब्रुअरीबाट सञ्चालनमा आएको थियो [१]

यो आयोजनाले लगभग ४० बिघा को जमिन ओगटेको छ र २८,५०४ सोलार प्यानल राखिएका छन्।[१] यहाँ उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई प्रति किलोवाट ७.३० रुपैयाँका दरले बिक्री गरिन्छ । [२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "10 megawatts of solar power evacuated to national grid in Province 2", अन्तिम पहुँच २०२१-०३-०१ 
  2. "Nepal’s first 10 MW solar plant evacuates power in Dhalkebar grid", The Leading Solar Magazine In India, अन्तिम पहुँच २०२१-०३-०१