मिथिला सौर्य उर्जा केन्द्र
स्वरूप
मिथिला सोलार उर्जा केन्द्र धनुषा जिल्ला, प्रदेश नम्बर २ मा अवस्थित १० मेगावाटको सौर्य उर्जा केन्द्र हो।। यो केन्द्र् पावर डेभलपमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको छ । यो केन्द्र सन् २०२१ को फेब्रुअरीबाट सञ्चालनमा आएको थियो [१]
यो आयोजनाले लगभग ४० बिघा को जमिन ओगटेको छ र २८,५०४ सोलार प्यानल राखिएका छन्।[१] यहाँ उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई प्रति किलोवाट घन्टा ७.३० रुपैयाँका दरले बिक्री गरिन्छ । [२]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "10 megawatts of solar power evacuated to national grid in Province 2", अन्तिम पहुँच २०२१-०३-०१।
- ↑ "Nepal’s first 10 MW solar plant evacuates power in Dhalkebar grid", The Leading Solar Magazine In India, अन्तिम पहुँच २०२१-०३-०१।