मिलन अमात्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिलन अमात्य
जन्मआसाम, भारत[१]
पेशागायिका, मोडल

मिलन अमात्य नेपाली पार्श्व गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा लागिपरेकी मिलन अमात्यले विभिन्न भाषामा गायन गरिसकेकी छिन ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

पेशागत जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "मिलन अमात्य", अनलाइन खबर, अन्तिम पहुँच २४ पौष २०७० 

बाह्य लिंक[सम्पादन गर्नुहोस्]