मिस्टर एक्स (२०१५ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिस्टर एक्स
प्रचार छवि
निर्देशकविक्रम भट्ट
निर्मातामुकेश भट्ट
(प्रस्तोता)
महेश भट्ट
लेखकशगुफ्ता रफीक
कलाकारइमरान हाशमी
सङ्गीतकारजीत गांगुली
अंकित तिवारी
अंकुर तिवारी
छायाँकनप्रवीण भट्ट
सम्पादककुलदीप महन
प्रदर्शन
  • १७ अप्रिल २०१५ (२०१५-०४-१७)
देशभारत
भाषाहिन्दी

मिस्टर एक्स भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन विक्रम भट्टले गरेका हुन् । यो चलचित्रमा १७ अप्रिल २०१५ मा सिनेमाघरहरूमा प्रदर्शित भएको थियो ।[१]

कलाकार[सम्पादन गर्ने]

निर्माण[सम्पादन गर्ने]

यस चलचित्रको बारेमा २०१३ मा बताइएको थियो । यस चलचित्रमा इमरान हाशमीलाई मिस्टर एक्सको भूमिकाको लागि लिइएको थियो ।[२]

प्रचार[सम्पादन गर्ने]

यस चलचित्रको प्रचारको लागि इमरान हाशमी १७ अप्रिल २०१५ मा सीआईडीमा मिस्टर एक्सको भूमिकामा नै गए र अपराधीलाई समातेर सीआईडीलाई सहायता गर्दै गरेको देखाइएको थियो ।

गीत[सम्पादन गर्ने]

Untitled
को

यस चलचित्रमा अंकित तिवारी द्वारा गाइएको गीतलाई मार्च २०१५ मा प्रदर्शित गरियो । यो महेश भट्टको पहिलो चलचित्र हो जसमा उनले गाना गाएका छन् ।

क्र.सं. शीर्षकगायक लम्बाई
1. "तेरी खुशबू (पुरुष)"  अरिजीत सिंह ५:४२
2. "तू जो है"  अंकित तिवारी ४:५५
3. "मिस्टर एक्स (शीर्षक गीत)"  महेश भट्ट, मिली नायर ३:३६
4. "तेरी खुशबू (महिला)"  नीति मोहन ५:४२
5. "साद शुक्राना"  अंकित तिवारी ५:०५
6. "अलिफ से"  अंकित तिवारी, नीति मोहन ४:३७
Total length:
२९:३९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Mr X Trailer: Emraan Hashmi impresses in invisible avatar", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच ५ मार्च २०१५ 
  2. "Fox and Vishesh films tie up for a 3 film deal", bollywoodhungama.com, २२ अक्टोबर २०१३, अन्तिम पहुँच २५ फेब्रुअरी २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]