मिस्टर बिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिस्टर बिन
मिस्टर बिन (अङ्ग्रेजी सिटकम) पात्र
Atkinson Rowan.jpg
अगस्ट १९९७ मा मिस्टर बिनको चरित्रमा रोवन अटकिनसन
पहिलो उपस्थितिमिस्टर बिन (चलचित्र)
अन्तिम उपस्थितिमिस्टर बिन्स होलिडे
द्वारा निर्मितरोवन अटकिनसन
चित्रित चित्रितरोवन अटकिनसन
ध्वनिरोवन अटकिनसन
जन्म (१९५५-०९-१५) १५ सेप्टेम्बर १९५५ (उमेर ६४)
स्थानफ्ल्याट २, १२ आरबर रोड, हाइबरी, लन्डन, बेलायत
विवरण
प्रजातीमानव
लिङ्गपुरुष
राष्ट्रियताबेलायती
सम्बन्धइर्मा गोब
शत्रुमिसेस विकेट
स्क्र्यापर
कपालकालो
बाहिरी लिङ्क
वेभसाइटMr. Bean

मिस्टर बिन (English: Mr.Bean; अर्थ: महाशय बिन) बेलायती हाँस्य टेलिभिजन कार्यक्रम मिस्टर बिनका केन्द्रिय काल्पनिक पात्र हुन् । यस पात्रको रचना तथा निर्वाह रोवन अटकिनसनले गरेका हुन् । १ जनवरी १९९० मा प्रथम पटक यस पात्रको हाँस्य टेलिभिजन कार्यक्रम संचालन गरिएको थियो । यो एक विश्व प्रख्यात हाँस्य चरित्र हो ।

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्ने]