रोवान एटकिनसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रोवान एटकिनसन
एटकिनसन, जोनि इङलिस रिबोर्नको पहिलो दिनको प्रदर्शनीमा, सन् २०११
जन्म रोवान सिब्यास्चियन एटकिनसन
६ जनवरी १९५५ (उमेर:६० वर्ष)[१][२]
इङ्ग्ल्यान्ड, संयुक्त अधिराज्य
कार्यकाल १९७६–वर्तमान
Influenced by पिटर सेलर्स, चार्ली च्याप्लिन, जेकुस तेती[३]
जिवनसाथी सुनित्रा शास्त्री (१९९०-वर्तमान)

रोवान एटकिनसन बहुप्रतिभाशाली विश्वचर्चित बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा-लेखक,सम्पादकरचनाकार हुन् । चलचित्रको पर्दामा उनी मिस्टर बिनको नामले प्रख्यात छन् ।

बिन, मिस्टर बिन्स होलिडे, जोनि इङलिस (२००३) र जोनि इङलिस रिबोर्न (२०११) जस्ता हांस्य प्रधान चलचित्रहरुबाट उनले सफलता पाएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Rowan Atkinson: Biography", MSN. अन्तिम पहुँच मिति:9 February 2012.
  2. "Rowan Atkinson: Biography", TV Guide, अभिगमन मिति ९ फेब्रुअरी २०१२ 
  3. "Blackadder Hall Blog » Blog Archive » Rowan Interview – no more Bean... or Blackadder", Blackadderhall.com, २३ अगस्ट २००७, अभिगमन मिति २१ जुन २०११ 
  4. "Rowan Atkinson". Front Row Interviews. Retrieved on 18 January 2014.

बाहिरी कडीहरु[सम्पादन गर्ने]