मुटुको व्यथा
Jump to navigation
Jump to search
मुटुको व्यथा नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
ढाँचा:बालकृष्ण समका नाट्य कृतिहरू ध्रव, मुकुन्द इन्दिरा, प्रलाद, अन्धवेग, प्रमपिण्ड, अमरसिंह, चार एकाङ्की, तलमाथी, तानसेनको झरी, स्वास्नी मान्छे, ऊ मरेकी छैन,
सन्दर्भ सामग्री[सम्पादन गर्ने]