मुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)

متحدہ قومی موومنٹ(پاکستان)
संयुक्त राष्ट्रिय आन्दोलन (पाकिस्तान)
नेताखालपद मकबूल सिद्दिकी
अध्यक्षखालिद मकबूल सिद्दिकी[१]
उपाध्यक्षसैयद मुस्तफा कामल[१][२]
फारुक सत्तार[१][२]
नसरीन जलिल[१][२]
आमिर खान[१][२]
उपाध्यक्षअनिस कैमखानी[१][२]
वसिम अख्तर[१]
अब्दुल वसिम[१]
ख्वाजा इजहारुल हसन[१]
संस्थापकहरूअल्ताफ हुसैन
अजीम अहमद तारिक
(संस्थापक मुहजिर कौमी मुभमेन्ट)
स्थापना१८ मार्च १९७८ (1978-03-18) (सुरुवाती)
२३ अगस्ट २०१६ (2016-08-23) (हाल)
टुक्रिएकोमुत्तहिदा कौमी मुभमेन्ट (लन्दन)
पूर्वकालीनमुत्ताहिदा कौमी मुभमेन्ट
प्रमुख कार्यालयबहादुराबाद, कराची
विद्यार्थी सङ्गठनअखिल पाकिस्तान मुत्ताहिदा विद्यार्थी सङ्गठा
(पाकिस्तान गुट)[३][४]
कोष सङ्गठाखिद्मते खल्क संस्थान[५]
युवा सङ्गठनमुहजिर युवा सङ्गठन
विचारधारापाकिस्तानी राष्ट्रवाद[३]
मुहजिर राष्ट्रवाद[६]
सामाजिक उदारवाद[७]
धर्मनिरपेक्षता[८]
राजनीतिक स्थानमध्य-वाम[७]
राष्ट्रिय सम्बद्धतापाकिस्तान लोकतान्त्रिक आन्दोलन
रङहरूरातो, हरियोसेतो
   
नारामानिसहरूलाई सशक्त बनाउँदै
महासभा
३ / १००
राष्ट्रिय सभासभा खारेज
सिन्ध प्रदेश सभासभा खारेज
निर्वाचन चिह्न
चङ्गा
राजनीतिक दलको झन्डा
वेबसाइट
mqmpakistan.net

मुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान) [९] (उर्दु: متحدہ قومی موومنٹ (پاکستان) पाकिस्तानको एक सामाजिक उदारवादी, मुहाजिर राष्ट्रवादी र धर्मनिरपेक्षतावादी राजनीतिक दल हो।[१०][३] दलको वर्तमान नेता खालिद मकबूल सिद्दिकी हुन्। दलको चुनाव चिन्ह चङ्गा हो।[९] यो प्राय: कराचीमा सक्रिय छ जहाँ हाल अधिकांश मुहाजिरहरू बसोबास गर्लछन्।[११] यस पार्टीको उद्देश्य शान्तिपूर्ण र लोकतान्त्रिक सङ्घर्षको माध्यमबाट पाकिस्तानमा मुहाजिरहरूको मानव अधिकारको प्रतिनिधित्व गर्नु हो।[१२] पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट (लन्दन)को एक विभाजित गुट हो।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

यो पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट (लन्दन)को विभाजनको कारण अस्तित्वमा आएको थियो, र फारुक सत्तारद्वारा एक अलग पार्टीको रूपमा स्थापना गरिएको थियो जहाँ उनी पूर्वाधिकारी दलका नेता अल्ताफ हुसैनबाट विभाजित गरेका थिए। अर्धसैनिक सङ्गठन पाकिस्तान रेन्जर्सले सत्तारलाई हिरासतबाट रिहा गरेपछि उक्त समूहको घोषणा गरिएको थियो।[६]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

स्थापना देखि नै दलले विभिन्न निर्वाचनमा भाग लिँदै आइरहेको छ।[१३][१४]

महासभा निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता सिट स्थान गठित सरकार
# ±
सन् २०१८ खालिद मकबूल सिद्दिकी
५ / १०४
वृद्धि पाँचौँ प्रतिपक्ष गठबन्धन
सन् २०२१ खालिद मकबूल सिद्दिकी
३ / १००
ह्रास छैटौँ प्रतिपक्ष गठबन्धन

राष्ट्रिय सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % # ±
सन् २०१८ खालिद मकबूल सिद्दिकी ७,३३,२४५ १.३८
७ / ३४२
ह्रास १७ आठौँ पाकिस्तान तहरिके इन्साफ गठबन्धन (सन् २०१८–२०२२)
पाकिस्तान लोकतान्त्रिक आन्दोलन गठबन्धन (सन् २०२२–२०२३)

सिन्ध प्रदेश सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# %
सन् २०१८ ख्वाजा इजहारुल हसन ७,७३,९५१ ७.६५
२१ / १६५
तेस्रो प्रतिपक्ष गठबन्धन


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Leadership", mqmpakistan.net, अन्तिम पहुँच ९ नोभेम्बर २०२३ 
  2. २.० २.१ २.२ २.३ २.४ "Kamal, Sattar get new roles in unified MQM-P", Dawn (newspaper), ३ फेब्रुअरी २०२३। 
  3. ३.० ३.१ ३.२ "The all influential APMSO is now a shadow of its former self", The News International (newspaper), १५ जुन २०२०, अन्तिम पहुँच १६ अक्टोबर २०२१ 
  4. "MQM-P denies PPP's claim of several APMSO activists joining it", The News International (newspaper), २६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अक्टोबर २०२१ 
  5. "MQM-P revives charity wing to help lockdown affectees", Geo News (अङ्ग्रेजीमा), २०२०-०४-०२, अन्तिम पहुँच २०२१-०९-१८ 
  6. ६.० ६.१ ६.२ "Farooq Sattar's MQM struggles to step out of Altaf's shadow – The Express Tribune", The Express Tribune (अङ्ग्रेजीमा), २०१७-१०-१५, अन्तिम पहुँच २०१८-०१-१७ 
  7. ७.० ७.१ "Explainer: Pakistan's main political parties", Aljazeera.com, ६ मे २०१३। 
  8. Cohen, Stephen P. (२०११), "Pakistan: Arrival and Departure", The future of Pakistan (The Brookings Institution), पृ: २२, "The avowedly secular Muttahida Qaumi Movement (MQM)..." 
  9. ९.० ९.१ "List of Enlisted Political Parties", www.ecp.gov.pk, पाकिस्तानको निर्वाचन आयोग, अन्तिम पहुँच २०२२-०१-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०१ मिति
  10. "List of Enlisted Political Parties", www.ecp.gov.pk, पाकिस्तानको निर्वाचन आयोग, अन्तिम पहुँच २१ जनवरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण १ जनवरी २०२२ मिति
  11. "Centralised state and ethnic discontent", www.thenews.com.pk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१५ 
  12. Paracha, Nadeem F. (२०१८-०८-२३), "Born to run: The rise and leveling of the MQM", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-१५ 
  13. "Clash erupts among MQM workers after PS-114 defeat – Pakistan – Dunya News", dunyanews.tv, अन्तिम पहुँच २०१७-०७-११ 
  14. "PS-127: MQM Pakistan loses first battle after 'disconnect' from London", www.geo.tv (en-USमा), अन्तिम पहुँच २०१७-०७-११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]