मुर्रा भैँसी
स्वरूप
| मूल देश | भारत, पाकिस्तान |
|---|---|
| प्रयोग | दुध र दुधबाट बनिने अन्य खाद्य पदार्थ |
| विशेषताहरू | |
| तौल |
|
| उचाइ |
|
| आवरण | कालो |
| |
मुर्रा भैंसी, दुध उत्पादनका लागि पालिने भैँसीको प्रजाति हो । यो भारतको पञ्जाब र हरियाणाबाट आएको हो। यस किसिमका भैंसीहरु ब्राजिलमा दुध र मासुमंसको लागि प्रयोग गरिन्छन्। यस किसिमका भैंसीहरु धेरै दाममा किनबेच हुन्छन्।[१][२]
बाह्य कडी
[सम्पादन गर्नुहोस्]- ↑ "Andhra Pradesh farmer buys Haryana murrah buffalo for Rs 25L - The Times of India", Timesofindia.indiatimes.com, २०१३-०८-११, अन्तिम पहुँच २०१४-०६-३०।
- ↑ "Rs 40-lakh-a-year hurrah for owner of this Murrah!", Hindustan Times, २०१४-०२-१७, अन्तिम पहुँच २०१४-०६-३०। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१९ मिति