मुर्रा भैंसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मुर्रा भैंसी
Murrah buffalo.JPG
मूल देशभारत, पाकिस्तान
प्रयोगदुध र दुधबाट बनिने अन्य खाद्य पदार्थ
विशेषताहरू
तौल
  • भाले:
    ७५० केजी
  • पोथी:
    ६५० केजी
उचाइ
  • भाले:
    ca. १४२ सी एम
  • पोथी:
    ca. १३३ सी एम
आवरणकालो

मुर्रा भैंसी, दुध उत्पादनका लागि पालिने भैँसीको प्रजाति हो । यो भारतको पञ्जाबहरियाणाबाट आएको हो। यस किसिमका भैंसीहरु ब्राजिलमा दुध र मासुमंसको लागि प्रयोग गरिन्छन्। यस किसिमका भैंसीहरु धेरै दाममा किनबेच हुन्छन्।[१][२]

बाह्य कडी[सम्पादन गर्ने]

  1. "Andhra Pradesh farmer buys Haryana murrah buffalo for Rs 25L - The Times of India", Timesofindia.indiatimes.com, २०१३-०८-११, अन्तिम पहुँच २०१४-०६-३० 
  2. "Rs 40-lakh-a-year hurrah for owner of this Murrah!", Hindustan Times, २०१४-०२-१७, अन्तिम पहुँच २०१४-०६-३०