मुस्ताङ ग्वोल्फ खेलक्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुस्ताङ ग्वोल्फ खेलक्षेत्र मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका मा अवस्थित, विश्वकै सर्वाधिक उचाइमा रहेको दावी गरीएको ग्वोल्फ खेल-स्थल हो [१]। यो ग्वोल्फ खेलक्षेत्र समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेकोछ । यसअघि सर्वाधिक उचाइमा अवस्थीत मानिएको सिक्किमको याक ग्वोल्फ खेलक्षेत्र ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ । मुस्ताङ ग्वोल्फ खेलक्षेत्र ९ खोपील्टे हो जहाँ बर्षेनी 'विश्वशीर ग्वोल्फ प्रतियोगीता' हुँने गर्दछ जस्को वर्तमान उपाधि विजेता श्याम तामाङ हुँन। यो खेल क्षेत्र लोमान्थाङ बाट डोल्पा तर्फको पश्चिम दिशामा पर्दछ जहाँ लोमान्थाङदेखी सडक मार्गबाट ३० पला (मिनेट) मा पुग्न सकिन्छ ।

विश्वशीर ग्वोल्फ प्रतियोगिता[सम्पादन गर्नुहोस्]

पहिलो प्रतियोगीता देखी हालसम्म अपरिपक्व श्याम तामाङले उपाधि अाफ्नो अधिनस्त राखेका छन ।

प्रतियोगीता विवरण
संस्करण बर्ष विजेता
पहिलो २०७९ श्याम तामाङ
दोस्रो २०८० श्याम तामाङ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]