मेरी बार्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मेरी बार्रा
सन् २०१४ अगस्तमा मेरी बार्रा मेक्सिकोमा
जन्म मेरी टेरेसा मकेला
सन् १९६१ डिसेम्बर २४
मिचिगन
अल्मा मेटर केटेरीङ विश्वबिद्यालय
स्ट्यानफोर्ड विश्वबिद्यालय
कामदार जेनरल मोटर्स
कार्यकारी समिती सदस्य ३; जेनेरल डायनामिक्स, बारबारा एन कार्मनोस क्यान्सर संस्थान, केटेरीङ विश्वबिद्यालय संचालक समिति[१]
जिवनसाथी एन्थोनी ई. बार्रा
सन्तान

मेरी टेरेसा बार्रा (जन्म १९६१ डिसेम्बर २४) जेनरल मोटर्सको सन् २०१४ जनवरी १५ देखि कार्यकारी अधिकृत हुन् । बार्रा पहिलो महिला हुन् जो प्रमुख विश्वब्यापी बाहन निर्माता कम्पनीको सीईओ बनेकी छिन् ।[२][३] सन् २०१३ डिसेम्बर १० मा ड्यानियल एकरसनले बार्रालाई प्रमुख कार्याकरी अधिकृतको लागि प्रस्ताव गरेका थिए, त्यसभन्दा पहिले बार्रा जेनरल मोटर्सका खरिद तथा आपूर्ति श्रृंखलाको बिश्वब्यापी उत्पादन विकासको कार्यकारी उपाध्यक्ष रूपमा सेवा गरेकी थिइन् ।[४][५]

अप्रिल २०१४ मा, बार्रा टाइमको मुख्य पृष्ठमा देखिएकी थिइन् भने उनलाई टाइम पत्रिकाले "विश्वका १०० प्रभावशाली मानिसहरुको सूची"मा समेत राखेको छ ।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  2. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  4. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  5. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  6. http://time.com/collection/2014-time-100/leaders/

बाह्य लिंकहरु[सम्पादन गर्ने]