मेरी बार्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरी बार्रा
सन् २०१४ अगस्तमा मेरी बार्रा मेक्सिकोमा
जन्ममेरी टेरेसा मकेला
सन् १९६१ डिसेम्बर २४
मिचिगन
मातृ शिक्षाप्रतिष्ठानकेटेरीङ विश्वबिद्यालय
स्ट्यानफोर्ड विश्वबिद्यालय
कामदारजेनरल मोटर्स
कार्यकारी समिति सदस्य३; जेनेरल डायनामिक्स, बारबारा एन कार्मनोस क्यान्सर संस्थान, केटेरीङ विश्वबिद्यालय संचालक समिति[१]
जीवनसाथीएन्थोनी ई. बार्रा
सन्तान

मेरी टेरेसा बार्रा (जन्म १९६१ डिसेम्बर २४) जेनरल मोटर्सको सन् २०१४ जनवरी १५ देखि कार्यकारी अधिकृत हुन् । बार्रा पहिलो महिला हुन् जो प्रमुख विश्वब्यापी बाहन निर्माता कम्पनीको सीईओ बनेकी छिन् ।[२][३] सन् २०१३ डिसेम्बर १० मा ड्यानियल एकरसनले बार्रालाई प्रमुख कार्याकरी अधिकृतको लागि प्रस्ताव गरेका थिए, त्यसभन्दा पहिले बार्रा जेनरल मोटर्सका खरिद तथा आपूर्ति श्रृंखलाको बिश्वब्यापी उत्पादन विकासको कार्यकारी उपाध्यक्ष रूपमा सेवा गरेकी थिइन् ।[४][५]

अप्रिल २०१४ मा, बार्रा टाइमको मुख्य पृष्ठमा देखिएकी थिइन् भने उनलाई टाइम पत्रिकाले "विश्वका १०० प्रभावशाली मानिसहरूको सूची"मा समेत राखेको छ ।[६]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Kettering University Board of Trustees | Kettering University", Kettering.edu, अन्तिम पहुँच २०१३-१२-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१३ मिति
  2. Vlasic, Bill, "G.M. Names First Female Chief Executive", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच २०१३-१२-११ 
  3. "Dan Akerson to Retire as GM CEO in January 2014 Mary Barra to Become Next CEO; Dan Ammann Named President", जेनरल मोटर्स, अन्तिम पहुँच २०१३-१२-१० 
  4. Vlasic, Bill (२०१३-१२-१०), "G.M. Names First Female Chief Executive", The New York Times, अन्तिम पहुँच २०१३-१२-११ 
  5. "Dan Akerson to Retire as GM CEO in January 2014 Mary Barra to Become Next CEO; Dan Ammann Named President", General Motors, अन्तिम पहुँच २०१३-१२-१० 
  6. http://time.com/collection/2014-time-100/leaders/

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]