मोजिला थन्डरबर्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोजिला थन्डरबर्ड
Mozilla Thunderbird logo.png
Thunderbird 17 on Ubuntu.png
मोजिला थन्डरबर्ड १७.० उबुन्टुमा
निर्माणकर्ता (हरु) मोजिला फाउन्डेसन (पहिले मोजिला म्यासेनजिंग कम्पनी)
मौलिक संस्करण जुलाई २८ २००३
प्रोग्रामिङ्ग भाषा C, C++, JavaScript,[१] CSS,[२][३] XUL, XBL
अपरेटिङ्ग सिस्टम Cross-platform
आकार 18.9 MiB
उपलब्ध भाषाहरू ५३ भाषाहरू
प्रकार इमेल क्लाईन्ट, समाचार क्लाईन्ट, फीड रिडर
लाइसेन्स MPL[४]
वेबसाइट mozilla.org/thunderbird

मोजिला थन्डरबर्ड मोजिला फाउन्डेसनद्वारा विकसित निशुल्क,[५] खुल्ला स्रोत, बहुप्लेटफर्म इमेल, समाचार, र च्याट क्लाईन्ट हो ।

यस आयोजनाको रणनीति मोजिला फायरफक्स पश्चात निर्माण गरिएको थियो, जुन आयोजनाले वेब ब्राउजरबनाउने लक्ष्य लिएको थियो ।

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "Firefox's addons are written in JavaScript", Rietta, अभिगमन मिति डिसेम्बर १९, २००९ 
  2. "Firefox uses an "html.css" stylesheet for default rendering styles", David Walsh, अभिगमन मिति डिसेम्बर १९, २००९ 
  3. "The Firefox addon, Stylish takes advantage of Firefox's CSS rendering to change the appearance of Firefox", userstyles.org, अभिगमन मिति डिसेम्बर १९, २००९ [dead link]
  4. Mozilla Licensing Policies, mozilla.org, अभिगमन मिति जनवरी ५, २०१२ 
  5. "Debian and Mozilla - a study in trademarks", LWN.net, अभिगमन मिति सेप्टेम्बर १८, २०१०