मोदी खोला जलविद्युत केन्द्र
स्वरूप
मोदी खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | मोदी खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
निर्देशाङ्क | २८°१३′१२″N ८३°४१′५७″E / २८.२१९९°N ८३.६९९१°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
मोदी खोला जलविद्युत केन्द्र | |
सुरुवात मिति | २०५९-०४-३१ |
प्रकार | नदीको पानी |
टर्बाइन | २ |
क्षमता | १४.८ MW |
मोदी खोला जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको छ। मोदी नदीको प्रवाहबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [१] वार्षिक रुपमा ९२.५ GWh ऊर्जा उत्पादन हुने गरेको छ। सन् २००० मा सञ्चालनमा आएको यो विद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ । [२]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)"।
- ↑ "Nepal flooding damages 14.8-MW Modikhola small hydro project", Hydro Review, २०१६-०७-१९, अन्तिम पहुँच २०२०-०८-०४।[स्थायी मृत कडी]