मोनिक अलेक्जेन्डर
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मोनिक अलेक्जेन्डर | |
|---|---|
अलेक्जेन्डर सन् २०११ लास भेगास एक कार्यक्रममा | |
| जन्म | २६ मे १९८२[१] भ्यालेजि क्यालिफोर्निया, अमेरिका[१] |
| राष्ट्रियता | अमेरिकी[१] |
| अन्य नाम | मोनिक, ब्रियाना,अलेक्जेन्ड्रा, सभाना[१] |
| उचाइ | ५ फिट ५ इन्च (१.६५ मी)[१][२] |
| तौल | १०५ पाउन्ड (४८ किग्रा; ७.५ स्टोन)[१] |
| वेबसाइट | http://www.moniquealexander.com |
मोनिक अलेक्जेन्डर (जन्म २६ मे १९८२) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा नग्न मोडल हुन ।
करियर
[सम्पादन गर्नुहोस्]अलेक्जेन्डरल १८ वर्षको हुँदा सेक्रिमेन्टोमा आफ्नो अश्लील चलचित्रको व्यबसायीक जीवन एक नग्न निर्त्यकारको रूपमा सुरुवात गरिन। उनी त्यस पछि विभिन्न वयस्क पत्रकाहरूमा देखा पर्न थालिन् । उनले १९९२ मा वयस्क चलचित्रमा केटी-केटी योन दृश्यको साथ आफुलाई अश्लील चलचित्रमा समावेश गराईन।
अवार्डहरू
[सम्पादन गर्नुहोस्]- २००८ एभिएन अवार्ड – बेस्ट अल-गर्ल सेक्स सिन, चलचित्र – सेक्स एण्ड भायोलिन[३]
- २००८ एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य, चलचित्र – डेबी डज डल्लास... अगेन[३]
- २००९ एभिएन अवार्ड – उत्कृष्ट जोडीको यौन दृश्य – क्राइ वल्फ[४]
- २०११ एभिएन अवार्ड – बेस्ट अल-गर्ल कपल सेक्स सिन – मिउ![५]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 5 6 "मोनिक Alexander", IAFD।
- ↑ "Vivid Signs Monique Alexander to Exclusive Deal", AVN, नोभेम्बर ३०, २००४, अन्तिम पहुँच जनवरी ५, २०१७।
- 1 2 "2008 AVN Award Winners Announced", मूलबाट २००८-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१४। अभिलेखिकरण २००८-०४-०४ वेब्याक मेसिन
- ↑ David Sullivan (२००९-०१-११), "2009 AVN Award-Winners Announced", AVN.com, अन्तिम पहुँच २००९-०१-११। अभिलेखिकरण २००९-०२-२३ = Archive.today
- ↑ "AVN Announces the Winners of the 2011 AVN Awards", AVN.com, २०११-०१-०९, अन्तिम पहुँच २०११-०१-०९। अभिलेखिकरण २०११-०१-१० वेब्याक मेसिन
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मोनिक अलेक्जेन्डर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Monique Alexander Official Website & Blog अभिलेखिकरण २००९-०३-०७ वेब्याक मेसिन
- Monique Alexander Audio Interview
- इन्टरनेट चलचित्र डेटाबेसमा मोनिक अलेक्जेन्डर
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा मोनिक अलेक्जेन्डर